मिलन म्याग्दी

स्थानीय श्रोतसाधनको दीगो व्यवस्थापन र सामाजिक परिचालनको माध्यमबाट पछाडि परेका-पारिएका वर्ग तथा समुदायको सशक्तीकरण एवं सामाजिक समावेशीकरणमा जोड दिदैं अधिकारमुखी अवधारणाका साथ सामुदायिक विकास तथा सामाजिक रुपान्तरण प्रक्रियामा सहजीकरण गर्दै समृद्ध समाज निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ मिलन म्याग्दी नेपालको संघ संस्था ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा विधिवत रुपमा मा दर्ता भई समाज कल्याण परिषदमा मा आवद्ध भएको एउटा क्रियाशिल गैरसरकारी संस्था हो । यो एक गैरराजनैतिक, गैरसाम्प्रदायिक र मुनाफारहित सामाजिक तथा सेवामूलक संस्था हो । धेरै पढ्नुहोस
भर्खरै प्रकाशित
चलिरहेको परियोजनाहरू
चलिरहेको परियोजनाहरू
SUAAHARA PROJECT II
With The collaboration of USAID we Milan myagdi working on Suaahara project IISUAAHARA PROJECT II
नेपाल सरकार तथा विभिन्न राष्ट्रियअन्तर्राष्ट्रिय संघसंस्थाको साझेदारीमा सन् २०२१ सम्म पाँच वर्षका लागि कार्यान्वयन भएको सुआहारा कार्यक्रमको दोस्रो श्रृंखलाको रूपमा अमेरिकी सहयोग नियोग (यूएसएड)को आर्थिक सहयोगमा सञ्चालित सुआहारा–२ले नेपालका १५ लाख भन्दा बढी महिला तथा दुई वर्ष भन्दा मुनिका बालबालिकाको पोषण स्थितिमा सुधार गर्ने लक्ष्य लिएको छ । . Read More
TRIAL BRIDGE
With The collaboration of TBSC we Milan myagdi working on small bridge projectTRIAL BRIDGE
नेपाल सरकार तथा विभिन्न राष्ट्रियअन्तर्राष्ट्रिय संघसंस्थाको साझेदारीमा सन् २०२१ सम्म पाँच वर्षका लागि कार्यान्वयन भएको सुआहारा कार्यक्रमको दोस्रो श्रृंखलाको रूपमा अमेरिकी सहयोग नियोग (यूएसएड)को आर्थिक सहयोगमा सञ्चालित सुआहारा–२ले नेपालका १५ लाख भन्दा बढी महिला तथा दुई वर्ष भन्दा मुनिका बालबालिकाको पोषण स्थितिमा सुधार गर्ने लक्ष्य लिएको छ । Read More