चालु आ .व .०७९।०८० मा मालिका गाउँपालिका राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत एकल महिला र अपाङ्गता भएको महिलाहरुको लागि अर्गानिक अचार बनाउने तालिम सम्पन्न भएको छ । ब्यवसायिक सुरुवात भएको छ ।