चालु आ व ०७९।०८० को विभिन्न मितिहरुमा सामाजिक  विकास कार्यालय म्याग्दी, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका र अन्नपूर्ण गाउँपालिका म्याग्दीको आर्थिक सहयोग तथा समन्वय सहकार्यमा जिल्लाको  विभिन्न माध्यमिक  विद्मालयहरुमा अध्ययनरत किशोरीहरुलाई लक्ष्ति गरी किशोरी शिक्षा तथा आत्मरक्षा सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ ।