चालु आ व ०७९।०८० मा सामाजिक  विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र  यस संस्था मिलन म्याग्दीको आयोजनामा म्याग्दी जिल्लाकै दुर्गम बस्ती  धवलागिरी  गाउँपालिका वडा नं १ गुर्जामा छन्त्याल समुदायको कलम संस्कार संस्कृतीको प्रर्दशनी र  सामाग्री हस्तान्तरण तथा डकुभेन्ट्री तयारी गर्ने कार्यक्रम सम्पन्न गरिएको छ ।