तिज पर्व २०८१ को अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग यस संस्था द्वन्द्व पिडित महिला राष्ट्रिय संजाल क्युपेक महिला जिल्ला समिति म्याग्दीको संयुक्त आयोजना एवम् मिलन म्याग्दीको समन्वय तथा ब्यवस्थापनमा प्रजनन स्वास्थ्य र मृगाैला स्वच्छता सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रममा बेनी अस्पताल म्याग्दीको मेसु डा अन्जु थापा र सामाजिक विकास कार्यालय म्याग्दीको प्रमुख रमेश थापा र स्वास्थ्य कार्यालय म्याग्दीको प्रमुख भुवन ठाकुराठीद्वारा प्रस्तुतीकरण गर्नु भएको थियो ।