मिति २०७९ श्रावण ५ गतेका दिन मिलन म्याग्दी दुारा संचालित सुआहारा दोस्रो कार्यक्रम अन्र्तगत कार्यलय सहायक पदको लागि आन्तरिक पदपुर्ति माध्यमबाट लिइएको परिक्षाको नतिजा प्रकाशन गरिएको सबैका लागि जानकारि गराईन्छ । साथै श्रावण १६ गते देखि नियुक्ति प्रदान गर्ने निणर्य गरियो ।