International Development Enterprises (iDE) Nepal को आर्थिक तथा प्राविधिक सहयोग र यस संस्था मिलन म्याग्दीद्वारा म्याग्दी जिल्लाको बेनी नगरपालिका, मंगला गाउँपालिका र मालिका गाउँपालिकामा “FSN-IL – Empowering and Innovative Designing for Protecting Nutrient Dense Food: Rural Market Development” परियोजना संचालन गर्नका लागि सरोकारवाला निकायबीच परियोजना शुभारम्भ तथा अभिमुखिकरण साथै RMA को तथ्याङ्ग साथै प्रतिवेदन प्रस्तुतीकरण गर्ने कार्य सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यता र iDE नेपालको कार्यक्रम लिड् तथा गण्डकी प्रदेश संयोजन र स्थानीय पालिकाको प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत कृषि ज्ञान केन्द्रको प्रमुख लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।