चालु आ व ०७९।०८० मा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकामा सामाजिक विकास कार्यालय म्याग्दी र सम्वन्धित पालिकाहरुको आर्थिक सहयोग, समन्वय,सहकार्य र यस संस्था मिलन म्याग्दीको आयोजना तथा ब्यवस्थापनमा बालमैत्री स्थानीय शासन सम्वन्धि पालिका स्तरीय र वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।