यस संस्था मिलन म्याग्दीले प्रकाशन गरेको मिलन भित्तेपात्रो २०८० को मिति २०८०।०३।१८ गते संस्थापक सदस्य श्री अमर बानियाँ र गोरखबहादुर मिजारद्वारा  विमोचन गरिएको थियो ।