मिलन म्याग्दीको २०औं वार्षिक साधारण सभा मिति २०८१ असोज २१ गते गण्डकी प्रदेश सभा सदस्य माननीय विमला गौचनज्युको प्रमुख आतिथ्यतामा सरोकारवाला निकायको उपस्थितिमा  संस्थाको बार्षिक कार्यक्रमिक प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन र प्रस्तावित कार्यक्रम साथै बजेट प्रस्तुतीकरण भएको थियो भने कार्यक्रम खुल्ला शत्र र बन्द शत्र गरि दुई चरणमा सम्पन्न भएको थियो । बन्द शत्रको कार्यक्रममा प्रतिवेदन  प्रस्तावित कार्यक्रम र  साधारण सभाको प्रस्तावहरुहरु माथि छलफल गरि निर्णय पारित गरिएको थियो ।