चालु आ व ०७९।०८० मा शिक्षा संस्कृती विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको सहयोग आर्थिक सहयोग र अन्नपूर्ण गाउँपालिकाको सहकार्य तथा लागत साझेदारी र यस संस्था मिलन म्याग्दीको आयोजना तथा ब्यवस्थापनमा सक्षम महिला समानान्तर पाइला कार्यक्रम अन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारका महिला कृषक समूह र आमा समूहका सदस्यहरुका लागि ब्यवसायिक सर्वोत्तम पीठो उत्पादन तालिम संचालन सम्पन्न गरिएको छ ।