USAID को आर्थिक सहयोग HKI को ब्यवस्थापन र यस संस्था मिलन म्याग्दीको साझेदारीमा जिल्लामा संचालित सुआहारा  दोस्रो कार्यक्रमको जिल्ला स्तरीय सरोकारवाला निकायहरु बीच अनुभव सेयरिङ्ग तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।