विस्व स्तनपान सप्ताह प्रत्येक बर्षको अगस्ट १ देख अगस्ट ७ सम्म मनाइन्छ बच्चा जन्मेको १ घण्टा भित्र बच्चालाइ स्तनपान गराउदा हुने फाइदा तथा ६ महिना सम्म आमाको दुध मात्र खुनाउने ६ महिना पछि थप तथा पुरक खानाका साथसाथै दुई बर्षसम्म आमाको दुध खुवाउने सम्बन्धि जनचेतना जगाउन प्रत्येक बर्ष अगस्ट महिनाको पहिलो हप्तालाई स्तनपान सप्ताह घाोषण गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै सप्ताह मनाउदै आएको छ यसमा सरकारि सस्था, गौरसरकारि र सार्वजनिक सरोकार सँग सम्वन्धित संस्था को सहभागितामा सचेतना तथा जानकारिमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको अवस्था छ यसै क्रममा म्याग्दी जिल्ला अन्नपुर्ण गाउपालिका वडा नं ६ घारमा मिति २०७९ श्रावण महिनाको १९ गते विविध कार्यक्रम गरि स्तनपान सप्ताह मनाइयो गाउँकार्यपालिकाको समन्वय तथा मिलन म्याग्दी सुआहारा दोस्रो कार्यक्रम पालिका पोषण सहजकर्ताको सहजिकरणमा कार्यक्रम सम्पन्न भर्यो ।