२०५६ सालमा दर्ता भएको यस गैर सरकारी संस्था मिलन म्याग्दीको २५ औं संस्था स्थापना दिवस एवम् रजतजयन्ती वर्ष २०८०  मनाउने सन्दर्भमा संस्थाका सम्पूर्ण टीम र सरोकारवाला निकायहरु बीच संस्थाले हालसम्म गरेका गतिविधिहरु समेटी तयार पारिएको डकुमेन्ट्री प्रदर्शनी एवम् मिलन ब्रोसर दोस्रो २०८० बीमोचन कार्यक्रमसंगै अन्तर्किया कार्यक्रम संचालन गरिएको थियो ।साथै उक्त अवसरमा संस्थापक पूर्व अध्यक्षज्यूहरु र समुदायका विविध विधामा उत्कृत कार्य गर्नु हुने ब्यक्ति समूहलाई सम्मान गरिएको थियो ।  जसको प्रमुख आतिथ्यता  बेनी नगरपालिका मेयर श्री सुरत केसी ज्युले गर्नु भएको थियो ।